मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

राष्ट्रिय सम्मेलनको तयारीमा जुट्यो माओवादी केन्द्र


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/894
    असोज ११, २०७८ सोमबार
    राष्ट्रिय सम्मेलनको तयारीमा जुट्यो माओवादी केन्द्र

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरु राष्ट्रिय सम्मेलनको तयारीमा जुटेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डले बोलाएको बेठकमा नेताहरु जुटेका हुन् ।

    स्थायी कमिटी सदस्य गणेश साहले पुस ११ गते हुने सम्मेलनका लागि प्रतिनिधि छनोट गर्न बैठक बसिरहेको जानकारी दिए । माओवादी केन्द्रको अहिले गाउँरनगर सम्मेलन भइरहेको छ । 

    माओवादीले सरकारमा सहभागी हुने नेता र संगठनका कामका लागि लगातार छलफल गरिरहेको भए पनि निर्णयमा भने पुग्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij