सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक जारी 


  • 253
    SHARES
  • https://indrenipost.com/posts/9028
    बैशाख २६, २०८२ शुक्रबार
    कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक जारी 

     
    काठमाडौं ।  सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बैठक बिहान ९ बजेदेखि पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी रहेको सहमामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।

     
    बैठक नयाँ गभर्नर नियुक्तिमा ढिलाई, सरकारका काम कारबाही, भारत पास्किस्तान युद्ध लगायत  समसामयिक राजनीतिक परिस्थिति, पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।

     पछिल्ले समय सरकारका काम कारबाहीलाई लिएर कांग्रेसभित्र असन्तुष्टी बढ्दै गएकाले बैठकमा छलफल हुने भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij