आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

 प्रचण्डलाई किसानको काक्रो उपहार


  • 316
    SHARES
  • https://indrenipost.com/posts/9153
    जेठ ४, २०८२ आइतबार
     प्रचण्डलाई किसानको काक्रो उपहार


    काठमाडौँ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दैलेखका एक किसानले अध्यक्ष प्रचण्डलाई काक्रो उपहार दिएका छन् ।  जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् । 


    खेती किसानी गरेर जीवन निर्वाह गर्दै आएका खड्काले काक्रो उपहार दिएका हुन् । किसान खड्काले पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी व्यक्त गरे ।

    माओवादी केन्द्र निकट किसान संगठमा काम गर्दै आएका खड्का डोकोमा काक्रो लिएर स्वागतमा पुगेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij