बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

प्रधानमन्त्री ओलिद्धारा नेपाली राजदूतावासको निरिक्षण


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/9422
    असार १९, २०८२ बिहीबार
    प्रधानमन्त्री ओलिद्धारा नेपाली राजदूतावासको निरिक्षण

    मेड्रिड स्पेन, १९ असारः  प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गरेका छन ।

    प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे अवगत गराएका थिए। स्पेनमा हाल करिव १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा संलग्न रहेका छन ।

    सो अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत बिशिष्ठ ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij