आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/9514
    असार ३०, २०८२ सोमबार

    दाङ । दाङको  घोराही रामपुर सडकखण्ड अन्तर्गत सिस्ने खोलामा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मुत्यु भएको छ ।

    तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    दुर्घटनास्थलमा पुगेका स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिएका छन । मृतकको पहिचान खुलेको छैन  । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij