आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा राजीनामा


  • 433
    SHARES
  • https://indrenipost.com/posts/9521
    असार ३१, २०८२ मंगलबार
    सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा राजीनामा

    काठमाडौँ,३१ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन । उनले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका छन। 
    मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको कुरा इन्द्रेणिपोष्टलाइ जानकारी दिएका छन । उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । उनका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको अन्र्तरवार्ता सार्वजनिक भएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij