शनिबार, साउन १७ गते २०८२ Aug 02 2025 Saturday
images
images

पहिरोले कालीगण्डकी सडक पूर्ण अवरुद्ध


  • 316
    SHARES
  • https://indrenipost.com/posts/9687
    साउन १५, २०८२ बिहीबार
    पहिरोले कालीगण्डकी सडक पूर्ण अवरुद्ध

    गुल्मी, १५ साउनः गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित गरगरे र मुल्कमा आज बिहान ठूलो चट्टानसहितको पहिरो खस्दा कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
    सडक अवरुद्ध भएपछि स्थानीय आवागमन ठप्प भएको छ । पहिरो खसेको सूचना प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन ।
    हाल पहिरो पन्छाउने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij