आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
समाचार
सोमबार, असार ३० २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न कडा निर्देशन दिएका छन ।मन्त्री लेखकले आज स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएको उनको सचिवालयले जानकारी

सोमबार, असार ३० २०८२

सुनसरी । इनहरुवा सुनसरीको हरिनगर गाउँपालिका६, घुस्कीमा गएराति गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर ६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन। घरेलु विवाद हुँदा भारत अररिया घर

सोमबार, असार ३० २०८२

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा देशभर साधारण बदली हुने सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।कोशी प्रदेश, मधेश

आइतबार, असार २९ २०८२

उदयपुर । त्रियुगा नगरपालिका –९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा बाटोमै मुत्यु भएको छ । प्रसूति गराउन जिल्ला अस्पताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको छ। सुत्केरी व्यथा लागे पनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला अस्पतालमा प्रसूति गराउन ल्याएका थिए । उनको

आइतबार, असार २९ २०८२

काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ ।आयोका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति

आइतबार, असार २९ २०८२

काठमाडौं । ठूलो बिवादका बाबजुद काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्बजनिक गरेको छ ।आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी छन । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ

आइतबार, असार २९ २०८२

काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस भएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार लिएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ प्रस्तुत गरेका छन।भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी

आइतबार, असार २९ २०८२

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कार्यसूचि रहेको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।यस्तै उद्योग, वाणिज्य तथा

आइतबार, असार २९ २०८२

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बिभिन्न प्रदेशका केही स्थानमा मेघगर्जन

शनिबार, असार २८ २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित १५ शय्याको आकष्मिक वार्ड र आधुनिक थ्री टेस्ला एमआरआई सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गरेका छन ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त रु २० करोडको लागतमा सेवा सञ्चालनको प्रबन्ध भएको छ ।

शनिबार, असार २८ २०८२

काठमाडौँ । पूर्वनिर्वाचन आयुक्त एवं पूर्व पत्रकार इला शर्माको हृदयाघातका कारण आज निधन भएको छ ।उनको आज बेलुका नर्भिक अस्पतालमा निधन भएको पूर्व पत्रकार अमृता लम्सालले जानकारी दिएकी छिन। उनको दाहसंस्कार भोलि गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम समेत गरेकी थिइन ।

शनिबार, असार २८ २०८२

काठमाडौँ । बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् । पहिरोले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी

शुक्रबार, असार २७ २०८२

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सीता दाहालको दोस्रो स्मृतिमा मानवसेवा आश्रममा पुगेर त्यहाँको विकासका लागि आफ्नो तर्फबाट सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन ।आज उनकी धर्मपत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँको रानीवनस्थित आश्रम कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष

शुक्रबार, असार २७ २०८२

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही काम गर्नुपर्नेमा जोड दिएका छन ।महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उनले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका

शुक्रबार, असार २७ २०८२

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोट स्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न  प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर  तत्काल

शुक्रबार, असार २७ २०८२

काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या १ अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या ७ गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या

शुक्रबार, असार २७ २०८२

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो  । आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको  ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको

शुक्रबार, असार २७ २०८२

काठमाडौँ । नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई ब्यक्तिलाई समातेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् । उनीहरूको

शुक्रबार, असार २७ २०८२

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णालीका एकदुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान

बिहीबार , असार २६ २०८२

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले जेटियुसीसीको आह्वानमा बिभिन्न मागहरु राखेर बिहिबार काठमाडौमा शक्ति प्रदर्शन गरेका छन् ।न्युनतम पारिश्रमिक अनिर्वार्य हुनुपर्र्ने कुरामा जोड दिदै ३०४४३ रुपैयाको सुनिश्चितता गर्नुपर्ने । त्रिपक्षिय सहमतिमा मुल्य निर्धारण गर्नुपर्ने साथै श्रम कानून कागजमा मात्र सिमित नभएर ब्यवहारमा लागू गर्न

बिहीबार , असार २६ २०८२

काठमाडौँ, २६ असारः सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नयाँबानेश्वर बाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका १० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स कोअर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू

बिहीबार , असार २६ २०८२

म्याग्दी, २६ असारः म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ । घाँस काट्न पाखोबारीमा गएका मालिका –३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो । उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए । नेपाल प्रहरी, शसस्त्र

बिहीबार , असार २६ २०८२

काठमाडौँ, २६ असारः सांसदहरूले ‘सुप्राग्लेशियल लेक हिमताल फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनःस्थापनामा जोड दिएका छन।आज सङ्घीय संसद्, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनिहरूले विपद्सँग

बिहीबार , असार २६ २०८२

तानसेन पाल्पा, २६ असारः जिल्ला ट्राफिक कार्यालयले नियम विपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवाना स्वरुप रु ३ करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८।०७९ देखि चालु आवको जेठ मसान्त सम्मकोे हो ।जिल्ला

बिहीबार , असार २६ २०८२

काठमाडौँ, २६ असारः भिसा भेरिफिकेसन प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १०

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij