बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
अन्तर्राष्ट्रिय
बुधबार, भदौ ३० २०७८

१५ सेप्टेम्बरका दिन इतिहासमा पहिलोपटक ‘सिभिलियन क्रू’अन्तरिक्ष यात्रामा जाँदैछन्। यस अन्तरिक्ष यात्राका क्रू सदस्यमा ३८ वर्षीय अमेरिकन अर्बपति जेरेड आईज्याक क्यामन, २९ वर्षीया स्वास्थ्यकर्मी हेली अर्सेनेक्स, ५१ वर्षीया  प्रोफेसर तथा विज्ञान लेखिका सिआन प्राक्टर र ४२ वर्षीय डाटा इन्जिनियर क्रिस्टोफर सेम्ब्रोस्की छन् । अर्बपति व्यापारी एलन

बुधबार, भदौ ३० २०७८

काठमाडौं । अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ । राष्ट्रपति भवनमा तालिबानका सह-संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ ।  गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको

आइतबार, भदौ २७ २०७८

दोस्रोपटक अफगानिस्तानको सत्तामा पुगेको तालिबानले शरिया कानुन कसरी लागू गर्छ भन्ने कुराको झलक शनिबार देखिएको छ । तालिबानका नेताले शरिया कानुनबारे जानकारी गराउन शनिबार काबुल विश्वविद्यालयमा कार्यक्रम आयोजना गरेको हो । जसमा विश्वविद्यालय पढ्ने ३ सय युवती सहभागी थिए । कार्यक्रममा विशेष कुरा के थियो भने

आइतबार, भदौ २७ २०७८

इजरायलका सेनाले जवाफी कारबाही स्वरूप आइतबार आफूले गाजापट्टीमा हमला गरेको बताएको छ ।  उसले भनेको छ–प्यालेस्टिनी क्षेत्रबाट हाम्रो क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार, गत सोमबार इजरायलको कडा सुरक्षायुक्त जेलबाट ६ जना प्यालेस्टिनी कैदी भागेपछि दुई पक्षबीच केही दिनयता तनाव बढिरहेको छ

बिहीबार , भदौ १७ २०७८

कोपगहेगन । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ । तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन् । सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न

बिहीबार , भदौ १७ २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको रक्तपात र २० वर्ष लामो सेना फिर्ताका लागि आफू जिम्मेवार रहेको बताउँदै यसलाई अमेरिकी विदेश नीतिको नयाँ युगको निशान बनाउन आह्वान गरेका छन् ।  अफगानिस्तानबाट सेना फिर्ता र मानिस निकासीको उपलक्ष्यमा मंगलबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति बाइडेनले सो बताएका

बिहीबार , भदौ १७ २०७८

उत्तर कोरियाले प्लुटोनियम (अणु बम बनाउने केमिकल) उत्पादनका लागि पावर प्लान्ट पुन: सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्र संघको परमाणु निगरानीका अनुसार उत्तर कोरियाले परमाणु हतियारहरुका लागि प्लुटोनियम उत्पादन गर्न पावर प्लान्ट पुन: सञ्चालनमा ल्याउन लागेको हो ।  उत्तर कोरियाले परमाणु हतियारका लागि पावर प्लान्ट

बिहीबार , भदौ १७ २०७८

काठमाडौं । कोभ्याक्स कार्यक्रम अन्तर्गत दिइने कोरोनाविरुद्धको खोप लिन उत्तर कोरियाले अस्वीकार गरेको छ । उत्तर कोरियाले विश्वका केही देश कोरोना महामारीबाट धेरै प्रभावित बनेको भन्दै ति देशलाई खोप दिन आग्रह गरेको हो । उत्तर कोरियाले कोभ्याक्स अन्तर्गत दिन लागिएको ३० डोज खोप लिन अस्वीकार गरेको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij