शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
राजनीति
बुधबार, साउन १४ २०८२

काठमाडौँ, १४ साउनः नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव शङ्कर पोखरेलले मुलुकको दिगो समृद्धि र सामाजिक समस्याको समाधानका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु अत्यावश्यक रहेको बताएका छन् ।नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्लो

मंगलबार, साउन १३ २०८२

काठमाडौँ, १३ साउनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई जनस्तरमा मजबुत बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा जोड दिएका छन ।आज माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक छलफल कार्यक्रममा अध्यक्ष दाहालले बदलिँदो

मंगलबार, साउन १३ २०८२

नेपाली राजनीतिमा एउटा पुरानो तर सधैँ सान्दर्भिक उखान छ घृणाको बिउ रोपेर सद्भावको बाली कहिल्यै फल्दैन। अहिले यो उखान नेकपा माओवादी केन्द्र भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीच चलिरहेको भनिएको शीतयुद्धले चरितार्थ गरिरहेको छ । पार्टीको केन्द्रीय समिति बैठकदेखि सार्वजनिक

शनिबार, साउन १० २०८२

काठमाडौँ, १० साउनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट एकता भावनामा होइन, स्पष्ट नीति र विचारमा आधारित हुनुपर्ने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको जन्मशताब्दी तथा ४७औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दलाल पुँजीवादका

शनिबार, साउन १० २०८२

भक्तपुर, १० साउनः नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन पार्टीका लागि अस्वीकार्य रहेको स्पष्ट पारेका छन ।नेपाल प्रेस सोसाइटीले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले भण्डारीको पार्टी सदस्यता र सक्रिय राजनीतिमा पुनः प्रवेश एमालेका

शुक्रबार, साउन ९ २०८२

काठमाडौँ, २०८२ साउन ९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो कार्यकालको समीक्षा र भावी योजनाबारे प्रकाश पारेकी छन् । राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि पहिलो पटक सार्वजनिक रुपमा उपस्थित भएकी भण्डारीले आफ्नो कार्यकालमा भएका मुख्य उपलब्धि र चुनौतीबारे जानकारी गराइन्

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धि, स्थायित्व र समाज रूपान्तरणका लागि सबै कम्युनिष्ट शक्तिहरू एकीकृत हुनुपर्नेमा जोड दिएका छन ।नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन् ।भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका दुवै दलले यसअघि झैं आजको बैठक प्रारम्भ भएसँगै बहिष्कार गरेका हुन् । बैठक सुरु

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन् ।भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका दुवै दलले यसअघि झैं आजको बैठक प्रारम्भ भएसँगै बहिष्कार गरेका हुन् । बैठक सुरु

बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउन नेपाल कम्युनिष्ट पार्टी एमालेको नवौं केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन सहित समसामयिक राजनीतिक, सांगठानिक र नीतिगत विषयमा आठबुँदे प्रस्ताव पारित गरेको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा साउन ५ र ६ गते बसेको दुईदिने बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको

मंगलबार, साउन ६ २०८२

काठमाडौं, ६ साउन — नेपाली कांग्रेसका वरिष्ठ नेता प्राडा शेखर कोइरालाले बिपी कोइरालालाई सम्झँदा केवल औपचारिक श्रद्धान्जली होइन, एउटा प्रखर राजनीतिक र नैतिक दृष्टिकोणको पुनर्स्मरण हुनुपर्ने बताएका छन् ।उनले स्मरण गरे, बिपी कोइराला केवल आफ्नो परिवारका लागि संस्कारित नेता थिएनन तर कुनै पनि व्यक्ति या

सोमबार, साउन ५ २०८२

काठमाडौँ, ५ साउन – नेकपा एमाले को नवौँ केन्द्रीय कमिटीको पहिलो दिनको बैठक आज सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो ।एमाले निर्वाचन विभाग इन्चार्ज निरज आचार्यका अनुसार आजको बैठकमा गण्डकी, मधेस, उपत्यका

आइतबार, साउन ४ २०८२

काठमाडौँ, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।च्यासलमा सम्पन्न वान टु वान भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीतिक अवस्थालगायतका विषयमा गहन छलफल भएको बताइएको छ। भेटपछि

शुक्रबार, साउन २ २०८२

काठमाडौँ, २ साउन २०८२ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठकले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमासम्बन्धी व्यवस्थालाई हटाउन प्रस्ताव पारित गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न बैठकले उक्त महत्त्वपूर्ण निर्णय गरेको हो।दोस्रो

सोमबार, असार ३० २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका

बिहीबार , असार २६ २०८२

काठमाडौँ, २६ असारः नेकपा माओवादी केन्द्रले प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ साथै सो घटनामा

सोमबार, असार २३ २०८२

काठमाडौ असार, २३ । केही सञ्चार माध्यममा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर वाम एकताको पहल गरेको समाचार आएपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले वक्तव्य नै जारी गरेर त्यसको खण्डन गरेका छन । उनले भनेका छन् हाम्रो पार्टीको एमालेसँग एकता गर्ने

बिहीबार , असार १९ २०८२

काठमाडौँ, १९ असार  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संविधान सभाद्वारा जारी संविधानलाई सुदृढ बनाउने र राजनीतिक उपलब्धि उल्टयाउनेबीच लडाइँ चलिरहेको कुरा बताएका छन । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको दुर्गानारायण ढकालको ‘समाजवादी दर्पणको रुपरेखा’ नामक पुस्तकको  विमोचन गर्दै भने, “संविधानका मूलभूतः मान्यतालाई

मंगलबार, असार १७ २०८२

ललितपुर, धापाखेल –अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी प्राविधिक विशेष जिल्ला अन्तर्गतको कान्तिपुर इन्जिनियरिङ क्याम्पस, धापाखेलको १५ औँ इकाई सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ। सम्मेलनबाट  सन्दीप बास्कोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ मूल इकाइ समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिमा रितेश दाहाल र शंकर

सोमबार, असार १६ २०८२

भैरहवा (रुपन्देही), १६ असार : रुपन्देही क्षेत्र नं–३ मा प्रतिनिधिसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति तोकेको हो । रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको

आइतबार, असार १५ २०८२

चितवन, १५ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने कुरामा जोड दिएका छन। पत्रकारहरुसँग कुरा गर्दै अहिले सबैभन्दा ठूलो चिन्ता कार्यकर्तामा छाएको छ । अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको जानकारी दिए । महाधिवेशनमा पार्टी सभापति

बुधबार, असार ११ २०८२

काठमाडौँ, ११ असार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा

मंगलबार, असार १० २०८२

काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज सिंहदरबारमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा मुलुकको समसामयिक विषयवस्तुमा छलफल भएको छ । दुवै पार्टीका शीर्ष नेताहरू सहभागी

बिहीबार , असार ५ २०८२

काठमाडौँ, ५ असार समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेताको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज बस्ने भनिएको बैठक विशेष कारणवश

बुधबार, असार ४ २०८२

असार ४, काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक शुरु हुदैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij