सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

राजनीति

उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाले


  • 712
    SHARES
  • https://indrenipost.com/posts/1120
    असोज २५, २०७८ सोमबार
    उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाले

    काठमाडौं । गजेन्द्र हमालले उद्योगमन्त्री पदबाट राजीनामा दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । 

    प्रधानन्यायाधीशको ‘कोटा’मा मन्त्री बनाइएको/बनेको भन्दै व्यापक आलोचना भएपछि हमालले नियुक्तिको तेस्रो दिनमै आइतबार राजीनामा दिएका हुन् । 

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij