पोखरा महानगरपालिका–२२ पुम्दिकोटबाट आइतबार बिहान खिचिएको तस्बिर हो यो ।
पृष्ठभूमिा लागेको कुहिरोमा माछापुच्छ्रे हिमशृंखला निकै सुन्दर देखिएको छ। राससले प्रकाशन गरेको तस्बिर यहाँ साभार गरिएको हो । तस्बिर : जमुनावर्षा शर्मा/रासस
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij