आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

मन्त्री फेरबदलको रणनीति

प्रदेश २ का मन्त्री यादवलाई किन गरियो बर्खास्त ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1863
    कात्तिक ३०, २०७८ मंगलबार
    प्रदेश २ का मन्त्री यादवलाई किन गरियो बर्खास्त ?

    काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन् ।

    एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । 

    राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन् ।

    यादवले सम्हाल्दै आएको मन्त्रालय एकीकृत समाजवादीको भागमा पर्ने भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij