आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राजनीति

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/1954
    मंसिर ४, २०७८ शनिबार
    एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश–२ को सरकारमा सहभागी हुने भएको छ ।

    नेकपा एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

    वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ । 

    भोलि नै नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij