आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

१४ औं महाधिवेशन

काँग्रेस सभापति देउवा डडेलधुराबाट महाधिवेशन प्रतिनिधिमा विजयी, नेतृ आरजु सर्वसम्मत


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/2015
    मंसिर ७, २०७८ मंगलबार
    काँग्रेस सभापति देउवा डडेलधुराबाट महाधिवेशन प्रतिनिधिमा विजयी, नेतृ आरजु सर्वसम्मत

    डडेलधुरा । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

    आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

    उनकी पत्नी काँग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी छन् ।

    डडेलधुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी भएका छन् । डडेल्धुराबाट देउवासहित २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij