आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कञ्चनपुरका काँग्रेस सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/2043
    मंसिर ८, २०७८ बुधबार
    कञ्चनपुरका काँग्रेस सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित

    महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

    पार्टीको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ उम्मेदवार थिए ।    
        
    सभापति बोहराले २४४ मतमात्र प्राप्त गरे । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij