आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

पूर्व सांसद बलदेब बोहरा काँग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/2044
    मंसिर ८, २०७८ बुधबार
    पूर्व सांसद बलदेब बोहरा काँग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

    महेन्द्रनगर । पूर्व सांसद बलदेब बोहरा महाधिवेशन काँग्रेस प्रतिनिधिमा पराजित भएका छन् । बोहराले १९० मत प्राप्त गरे। उक्त निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । 

    निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टिकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।    

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij