सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

संयुक्त गठबन्धन सरकार

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/2090
    मंसिर १२, २०७८ आइतबार
    प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

    काठमाडौँ । सत्तागठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्ला राजनीतिक गतिविधिका विषयमा छलफल भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij