आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राजनीति

काँग्रेस गण्डकी प्रदेशमा पौडेल-कोइराला समूहका शुक्रराज शर्मा सभापति पदमा विजयी


  • 4.4K
    SHARES
  • https://indrenipost.com/posts/2178
    मंसिर १९, २०७८ आइतबार
    काँग्रेस गण्डकी प्रदेशमा पौडेल-कोइराला समूहका शुक्रराज शर्मा सभापति पदमा विजयी

    काठमाडौं । नेपाली काँग्रेस गण्डकी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् ।

    मत गन्न बाँकी छ । तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो । शर्मा पौडेल कोइराला समूहका हुन ।

    ४६ मत गन्न बाँकी रहँदै शुक्रराज शर्मा विजयी भएका हुन् । एक हजार १०० मत गणना हुँदा शुक्रराज शर्माले ५८५ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी अर्जुन जोशीको पक्षमा ५१० मत खसेको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij