आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

महाधिवेशन सरगर्मी

काँग्रेस अधिवेशन : प्रदेश-१ को मतगणना अझै सुरु हुन सकेन


  • 3.2K
    SHARES
  • https://indrenipost.com/posts/2185
    मंसिर १९, २०७८ आइतबार
    काँग्रेस अधिवेशन : प्रदेश-१ को मतगणना अझै सुरु हुन सकेन

    विराटनगर । नेपाली कांँग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को गणना अझै सुरु हुन सकेको छैन । आइतबार सम्पन्न निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने तयारी थियो ।

    तर, आचारसंहिता निर्माण र उमेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही विलम्ब भएको निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचनको मतगणना स्थल मोरङ कांग्रेस पार्टी कार्यालयमा उमेदवार, प्रतिनिधि र कार्यकर्ताको भिड लागेको छ । आइतबार सम्पन्न निर्वाचनमा एक हजार ७५२ मत खसेको थियो ।

    निर्वाचनमा पौडेल–कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा छन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij