आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काँग्रेस १४औँ महाधिवेशन

सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर निर्वाचित


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/2191
    मंसिर १९, २०७८ आइतबार
    सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर निर्वाचित

    महेन्द्रनगर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा देउवानिकट वीरबहादुर बलायर सभापतिमा निर्वाचित भएका छन् ।

    भर्खरै सम्पन्न मतगणनाअनुसार सभापतिमा ६८८ मत ल्याएर बलायर विजयी भएको निर्वाचन अधिकृत गंगाराम पाण्डेयले जानकारी दिए ।

    सभापतिमा बलायरका निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत मात्रै प्राप्त गरेका छन् । पूर्वमन्त्री बलायरले मिश्रलाई ४ सय ८ मतले पराजित गरेका छन् ।

    मत गणनाको परिणामअनुसार बलायरले ८ सय ८९ मत पाउँदा मिश्रले २ सय ८० मत ल्याएका छन् । सुदूरपश्चिममा १ हजार ३ मत खसेको थियो । सुदूरपश्चिममा संस्थापनले पदाधिकारीमा इतर समूहलाई ‘क्लिन स्वीप’ गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij