बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कोभिड-१९ अपडेट

नेपालमा पनि ओमिक्रोन भेरियन्टको प्रवेश


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2215
    मंसिर २०, २०७८ सोमबार
    नेपालमा पनि ओमिक्रोन भेरियन्टको प्रवेश

    काठमाडौं । नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि  भएको जनाएको हो ।

    दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij