मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

१४औं महाधिवेशन महासंग्राम

यी हुन्, काँग्रेसका ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2239
    मंसिर २२, २०७८ बुधबार
    यी हुन्, काँग्रेसका ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

    काठमाडौं । नेपाली काँग्रेसले आफ्नो १४औं महाधिवेशनमा सहभागी हुने  प्रतिनिधिहरूको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । 

    आज बिहान काँग्रेसले आफ्नो वेबसाइटमार्फत ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।

    यसमा अधिवेशन गर्न बाँकी स्थानका नामावली नसमेटिएकाले यसलाई प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली भनिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    यसमा सर्लाहीबाट छनोट हुने महाधिवेशन प्रतिनिधिको नाम समेटिएको छैन । 

    हेर्नुहोस्, सूची :

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij