मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

महाधिवेशन पूर्वसन्ध्याको अन्तिम बैठक

तीन प्रस्ताव पारित गर्दै काँग्रेस केन्द्रीय कमिटीको बैठक सम्पन्न


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/2277
    मंसिर २३, २०७८ बिहीबार
    तीन प्रस्ताव पारित गर्दै काँग्रेस केन्द्रीय कमिटीको बैठक सम्पन्न

    काठमाडौं । काँग्रेस केन्द्रीय समिति बैठक सकिएको छ । बैठकले तीन प्रस्ताव पारित गरेको छ ।

    १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको पार्टी बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो ।

    यस्तै बैठकले विधान संशोधनलगायत अनुमोदन पनि गरेको छ । उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij