मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पदाधिकारीको टुंगो लगाउन कठिन

संस्थापनपक्षको बैठक बिना निष्कर्ष टुंगियो


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2296
    मंसिर २४, २०७८ शुक्रबार
    संस्थापनपक्षको बैठक बिना निष्कर्ष टुंगियो

    काठमाडौं । बालुवाटारमा आज बसेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवापक्षको बैठक बिनानिष्कर्ष सकिएको छ ।

    पदाधिकारीको टुंगो लगाउन भनी अनौपचारिकरुपमा बसेको बैठकले पदाधिकारीहरूको टुंगो लगाउन नसकेको हो । एक नेताका अनुसार आजको बैठकमा पदाधिकारीमा दाबी गर्ने नेताहरूले आफ्नो अडान कायमै राखेकाले बिनानिष्कर्ष सकिएको हो ।

    कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्रमा नेताहरू लागेकाले बिनानिष्कर्ष सकिएको संस्थापन पक्षको बैठक आज बेलुका फेरि बस्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij