बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

१२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई आजबाट कोरोनाविरुद्ध खोप लगाइँदै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/2463
    पुष ४, २०७८ आइतबार
    १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई आजबाट कोरोनाविरुद्ध खोप लगाइँदै

    काठमाडौं । सरकारले ५७ जिल्लामा पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा खोप कार्यक्र सञ्चालन गर्ने भएको छ । 

    ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वि.सं. २०६१ देखि ०६६ सालसम्म जन्मिएकाहरुले खोप लगाउन सक्ने छन् । 

    यसैबीच, १२ वर्ष माथिका दीर्घ रोगहीरुलाई पनि खोप दिइने छ । यसअघि फाइजर खोप सञ्चालन भएका १९ र सिन्धुलीसहित २० जिल्लामा यो खोप कार्यक्रम सञ्चलन गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij