पोखरा–बागलुङ सडक खण्डअन्तर्गत हेम्जाबाट देखिएको हिमालको दृश्य ।
पछिल्लो समय यो सडक र यहाँबाट देखिने दृश्यले चर्चा कमाएको छ ।
राससमा सोमबार बिहान प्रकाशित यो तस्बिर कृष्ण न्यौपानेले खिचेका हुन् ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij