आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

उद्योगी विनोद चौधरी मधेसी कोटामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/2533
    पुष ६, २०७८ मंगलबार
    उद्योगी विनोद चौधरी मधेसी कोटामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी

    काठमाडौं । नेपाली काँग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

    मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । उनले २५२२ मत पाएका छन् ।

    त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

    चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij