आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

आन्दोलन उल्लंघन गरे सिधै कारबाही हुन्छ : सिके रावत


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2651
    पुष १२, २०७८ सोमबार
    आन्दोलन उल्लंघन गरे सिधै कारबाही हुन्छ : सिके रावत

    सिराह । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टीले बन्द आह्वान गरेका बेला जबर्जस्ती गाडी चलाए कारबाही हुने चेतावनी दिएका छन् । 

    जनमत पार्टीको सिरहा जिल्ला समितिले सोमबार जिल्लामा चक्काजाम गराएको दिन राउतले सडकमा टायर बाल्दै गरेको तस्बिरहित आन्दोलन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।   

    सीके राउतको सामाजिक सञ्जालमार्फत जारी वक्तव्य :

    b.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij