आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काँग्रेसले तोक्यो वरीयता, को कति नम्बरमा ? (नामावलीसहित)


  • 3.7K
    SHARES
  • https://indrenipost.com/posts/2718
    पुष १६, २०७८ शुक्रबार
    काँग्रेसले तोक्यो वरीयता, को कति नम्बरमा ? (नामावलीसहित)

    काठमाडौं । नेपाली काँग्रेसले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ ।

    उसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ । १३५ सदस्यीय केन्द्रीय समितिको वरीयता तोकेको हो ।

    काँग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो । बाँकी ३३ जना सभापति देउवाले मनोनीत गर्न बाँकी छ ।

    यो समाचार नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij