आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

यी हुन् देउवाले मनोनयन गरेका काँग्रेसका १० केन्द्रीय सदस्य (नामावलीसहित)


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/2753
    पुष १७, २०७८ शनिबार
    यी हुन् देउवाले मनोनयन गरेका काँग्रेसका १० केन्द्रीय सदस्य (नामावलीसहित)

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा पराजित सभापति, उपसभापति, महामन्त्री लगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

    देउवाले  रामचन्द्र पौडेल, सभापतिमा पराजित प्रकाशमान सिंहलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

    यसैगरी उनले विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

    काँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij