मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

तस्बिरमा साकेलाको रौनक


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/2756
    पुष १७, २०७८ शनिबार
    तस्बिरमा साकेलाको रौनक

    काठमाडौं । किराँत राई समुदायले मनाउने साकेला उधौली शनिबार समापन भएको छ । 

    टुँडिखेलमा विशेष कार्यक्रम गर्दै साकेला उधौलीको समापन भएको हो । 

    p2.jpg

    किरात राई यायोक्खा, काठमाडौँले आयोजना गरेको कार्यक्रमको प्रमुख आकर्षण साकेला शिली नाच बनेको थियो ।

    -तस्बिर : गोरखापत्र 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij