आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी केन्द्रले पुर्यायो २४६ केन्द्रीय सदस्य संख्या (नामावलीसहित)


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/2817
    पुष २०, २०७८ मंगलबार
    माओवादी केन्द्रले पुर्यायो २४६ केन्द्रीय सदस्य संख्या (नामावलीसहित)

    नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम बाचन गरेको भएपनि सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो ।

    प्रचण्डले २३६ जनाको नाम बाचन गरेको भएपनि हलको सुझावका आधारमा १० जनाको नाम  थप गरेर २४६ जना पुगेको निर्वाचन समितिले जनाएको छ ।

    माओवादीको विधानअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय रहनेछ । जसअनुसार बाँकी सदस्य क्रमशः मनोनयन गरिने माओवादीले जनाएको छ ।

    महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुको सोमबार शपथ भइसकेको छ भने पहिलो केन्द्रीय कमिटी बैठकसमेत बसेर प्रचण्डलाई अध्यक्ष चयन गरिसकिएको छ । माओवादीको अर्को केन्द्रीय कमिटी बैठक पुस २५ गते बस्नेछ । 


     

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij