आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो कहिले चयन गर्ला ? (परिपत्रसहित)


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/3122
    माघ ९, २०७८ आइतबार
    माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो कहिले चयन गर्ला ? (परिपत्रसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने भएको छ । 

    यही माघ २७ गते बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, पोलिटब्यूरो निर्वाचनबाट टुंगो लगाउने भएको हो । 

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार एक परिपत्र जारी गर्दै बाँकी रहेको केन्द्रीय समितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गर्ने उल्लेख गरेका छन् ।

    माओवादीमा सर्वसम्मतिमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुंगो लाग्न नसकेपछि केन्द्रीय समितिबाट निर्वाचन गर्न लागिएको हो ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij