जुम्ला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सिंगो जुम्ला समिति नेकपा माओवादी केन्द्रमा ‘पञ्वेश’ गरेको छ ।
आज बिहान खुमलटारमा आयोजित एक समारोहका बीच ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी माओवादी केन्द्रमा समाहित भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको हो ।