आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

पछिल्लो २४ घण्टामा थप १,९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/3476
    माघ २५, २०७८ मंगलबार
    पछिल्लो २४ घण्टामा थप १,९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । 

    ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij