आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

किसानको माग सम्बोधन नगरे स्थानीय तहको चुनाव अवरोध गर्ने सीके रावतको चेतावनी


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3510
    माघ २६, २०७८ बुधबार
    किसानको माग सम्बोधन नगरे स्थानीय तहको चुनाव अवरोध गर्ने सीके रावतको चेतावनी

    वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् ।

    बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् ।

    किसानका विभिन्न माग राख्दै हाल राउत नेतृत्वको पार्टीले मधेश प्रदेशका विभिन्न शहरमा लगातार प्रदर्शन गर्दै आइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij