आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/3516
    माघ २६, २०७८ बुधबार
    पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । 

    स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

    यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् ।

    हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । 

    मन्त्रालयले संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij