रुपन्देही । सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाअध्यक्ष श्रवणकुमार यादव लगायत जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहीबार एक कार्यक्रमका बीच प्रचण्डले उनीहरूलाई आफ्नो पार्टीमा स्वागत गरेका छन्।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij