आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

फागुन १ गतेदेखि सबैलाई बुस्टर डोज


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/3572
    माघ २८, २०७८ शुक्रबार
    फागुन १ गतेदेखि सबैलाई बुस्टर डोज

    काठमाडौं । सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । 

    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आज प्रेस ब्रिफिङमार्फत् सो निर्णय भएको जानकारी दिए । 

    अहिले लक्षित समुदाय मात्रै तोकेर बुस्टर डोज खोप दिइँदै आएको छ ।  

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij