प्रतिनिधि सभाको बैठक सकिएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएपनि केही ढिला गरी बैठक सुरु भएको थियो ।
आजको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएन । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरि सकिएको छ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij