आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

मन्त्रिपरिषद् फेरबदल हुनसक्छ : प्रचण्ड


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/4050
    चैत ८, २०७८ मंगलबार
    मन्त्रिपरिषद् फेरबदल हुनसक्छ : प्रचण्ड

    जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् फेरबदल हुन सक्ने बताएका छन् ।

    मंगलबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    कतिपय मन्त्रीसँग असन्तुष्टि छ । गठबन्धनभित्र पनि त्यो कुरा भइरहेको छ, उनले भने, दलको हैसियतानुसार शक्ति पनि बाँडफाँड गर्नुपर्छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij