सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

कांग्रेस बैठक स्थगित, शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/4390
    बैशाख ९, २०७९ शुक्रबार
    कांग्रेस बैठक स्थगित, शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

    काठमाडौैैं । स्थानीय तहका उम्मेदवारका विषयमा छलफल गर्न आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

    दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा महामन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
     

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij