मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रतिनिधिसभामा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने


  • 496
    SHARES
  • https://indrenipost.com/posts/4555
    भदौ २१, २०८० बिहीबार
    प्रतिनिधिसभामा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

    संसद् सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

    त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij