बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

सुदूरपश्‍चिमका दुई मन्त्रीले दिए राजीनामा


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/564
    भदौ २२, २०७८ मंगलबार
    सुदूरपश्‍चिमका दुई मन्त्रीले दिए राजीनामा

    काठमाडौं । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका छन् ।

    दल विभाजनपछि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले आज मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन । विगतमा शाह र गहतराज दुबै माधवकुमार नेपाल नेपालको समूहमा थिए  । तर दल विभाजन भएपछि भने उनीहरूले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीमा नगई नेकपामा रहने बताए ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij