शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी


  • 667
    SHARES
  • https://indrenipost.com/posts/6167
    माघ ११, २०८० बिहीबार
    लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

    काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उमेदवार विजयी भएका छन् ।

    आजै सकिएको मतदान र मतपरिणामअनुसार महिला क्लष्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।

    लुम्बिनीमा एमालेका झपेन्द्रबहादुर जीसी र महिला उमेदवारमा तुलसाकुमारी केसीले उमेदवारी दिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij