सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

नर्सिङ लाइसेन्स परीक्षाको आवेदन आजदेखि खुला


  • 496
    SHARES
  • https://indrenipost.com/posts/6360
    माघ २१, २०८० आइतबार
    नर्सिङ लाइसेन्स परीक्षाको आवेदन आजदेखि खुला

    काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फर्म आज (आइतबार)देखि खुला हुँदै छ ।

    परीक्षा आगामी चैत ३ गते हुने छ । पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ ।

    नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij