मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

नेपाल विश्वविद्यालय

विश्वविद्यालय विधेयकमाथि छलफल गर्न शिक्षा समितिको बैठक बस्दै


  • 406
    SHARES
  • https://indrenipost.com/posts/6605
    फागुन १, २०८० मंगलबार
    विश्वविद्यालय विधेयकमाथि छलफल गर्न शिक्षा समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदको शिक्षा समितिको बैठक बस्दैछ  ।  

    प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो ।  

    संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।  

    आजको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij