आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

समाचार

काठमाडौंका यी स्थानहरूमा आजदेखि २२ गतेसम्म विद्युत् आपूर्ति बन्द हुने [सूचनासहित]


  • 586
    SHARES
  • https://indrenipost.com/posts/6962
    फागुन १६, २०८० बुधबार
    काठमाडौंका यी स्थानहरूमा आजदेखि २२ गतेसम्म विद्युत् आपूर्ति बन्द हुने [सूचनासहित]

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

    प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध हुने भएको हो ।

    आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ ।

    महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन ।

    बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

    Capture-1709082295.png

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij