शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राजनीति

प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै


  • 541
    SHARES
  • https://indrenipost.com/posts/7043
    फागुन १९, २०८० शनिबार
    प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।

    शुक्रबार शुरू भएको प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत शनिबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

    प्रधानमन्त्रीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

    केही दिनअघि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी काठमाडौँ आएका वेला प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने तय भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij